नायिका प्रियंका चोपडा अब गायिका पनि

२१ कार्तिक २०६९, मंगलवार ०३:४६ मा प्रकाशित

मोडलिंगबाट अभिनय यात्रा सुरु गरेकी नायिका प्रियंका चोपडाले अब गायन यात्रा पनि सुरु गर्ने भएकी छिन । समाचार अनुसार अब उनि आफ्नो फिल्ममा आफै गाउने तयारीमा रहेकी छिन । प्रियंकाका अनुसार उनि बलिवुडको प्लेब्याक सिंगरको रुपमा इन्ट्री गर्दै छिन । उनको ‘इन माई सिटी’ एल्बम सिघ्र सार्बजनिक हुदै छ । प्रियंकाले यो एल्बममा गाएको गीत चर्चित भएका छन् । यसोत प्रियंकाले १८ बर्षको उमेरमै फिल्मी गीत गएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

काठमाडौं । बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा । बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान

काठमाडौं । डान्सिङ रियालिटी शो ‘सुपर डान्सर’को च्याप्टर ४ को उपाधि फ्लोरिना गोगोइले जितेकी छन् । उनले अन्तिम ५ मा

काठमाडौं । मिस युनिभर्स नेपाल-२०२१ को उपाधिका लागि टप १८ सेमिफाइनलिस्ट तय भएका छन् । ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना