हिमाली पैदलयात्री पर्यटक बढे

२० कार्तिक २०६९, सोमबार २२:१६ मा प्रकाशित

नुवाकोट, २० कात्तिकर हिमाली पदयात्राका लागि विदेशी पर्यटकहरू उत्तरी रसुवाको गोसाइकुण्ड, लाङटाङ तथा तामाङ सम्पदा मार्ग आउने संख्यामा वृद्धि भएके छ ।
लाङटाङ हिमाल, गोसाइकुण्डको ताल, तमाङ सम्पदा मार्गको गोल्जुङ, गतलाङ, चिलिमे, तातोपानी, नागथली, थुमन र वृद्धिम क्षेत्रका तामाङ कलासंस्कृति, खानपिन, स्वागत सत्कारले वार्षिक रूपमा यस क्षेत्रको भ्रमण गर्न आउने पर्यटको संख्य बढेको हो ।
यस क्षेत्रको भ्रमणमा सयौँका संख्यामा प्रवेश गरिसकेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । निकुन्जका अनुसार चालु आर्थिक वर्ष मात्र २० हजार बढी पर्यटकको आउने लक्ष्य लिएको छ । तामाङ सम्पदा मार्गमा स्थानीय परिकारका खानाले पर्यटक माझ बढी आकर्षण हुने गरेको छ । पर्यटक बढेपछि गतलाङ क्षेत्रमा उत्पादित मकै, आलु, फापर, लट्टे, सिमीजस्ता कृषि उपज सुरक्षित भण्डार गरेर राखिएको गतलाङका फुर्पु सिंगी तमाङले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको