पुर्वराजा ज्ञानेन्द्र भैरहवामा

२० कार्तिक २०६९, सोमबार २१:०२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही २० कार्तिक । काठमाण्डौबाट सोमवार विहान आफ्नै नीजि गाडीमा पुर्व पश्चिम लोकमार्ग हुदै पुर्वराजा ज्ञानेन्द्र रुपन्देही आएका छन । पुर्व राजा भैरहवा स्थित होटल निर्वाणामा बसेका छन् । उनी संगै झण्डै एक दर्जन गाडी र मोटर साइकलले बाटोभरी स्कटिंग गरेका थिए । पुर्वराजाको स्वागतको लागि भैरहवाको देवकोटाचौक र होटल बाहिर शुभचिन्तकहरु फुलमाला लिएर बसेका थिए । शाहले आज नवलपरासीको गोपालपुरमा गोरक्षनाथ बाबाको मूर्ति प्रतिष्ठान गर्नेछन् । नवलपरासीमा शाहको स्वागतकोलागि गोरखनाथ मन्दिर भारतका पीठाधिस आदित्यनाथ नवलपरासी आइपुगेकाछन् । रुपन्देहीका राजनितिक दलहरु्रले राजाका सर्मथक हरुले राजलाई पहिलेको अबस्थामा भन्दै स्वागत गरेको प्रति कडा आपत्ती जनाएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निशर्त राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको नियन्त्रणमा रहनेगरी संवैधानिक राजतन्त्र हुनुपर्ने प्रस्ताव गरेको छ । राप्रपाको एकता

काठमाडौं।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् । कांग्रेसको संस्थापन

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।