ओमानमा कार्यरत राम गोपाल श्रेष्ठको मृत्यु

२० कार्तिक २०६९, सोमबार २०:५८ मा प्रकाशित

शालीकराम आचार्य, ओमान, २० कात्तिक । वैदेशिक रोजगारीका लागी खांडी मुलुक ओमानको सोहार प्रान्तमा काम गर्दै आएका ललीतपुर २ का राम गोपाल श्रेष्ठको मृत्यु भएको छ । आमोनको राजधानी मस्कट देखी २ सय किलोमिटर टाढाँ सोहार स्थित एक कम्पनीमा कार्यरत राम गोपाल श्रेष्ठको गत २६ ओक्टुवर बेलुका ५ बजे अचानक हृदयघात भइ मृत्यु भएको  हो । मृतक राम गोपालको दिवंङ्गत शव परीक्षण तथा कानुनी प्रक्रिया पुरा भएपछी चाँडो भन्दा चाँडो नेपाल फर्काउने प्रक्रिया पुरा गर्ने जानकारी साउदी दुतावासका ओमान प्रतिनिधी दीपक श्रेष्ठले दिएका छन । मृतक राम गोपालको एक छोरा र श्रीमती छन् । मृतक राम गोपालको निधनमा ओमानका प्रवाशी नेपालीले शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन