राजधानीमा भूकम्प धक्काको महसुस

२० कार्तिक २०६९, सोमबार १९:१७ मा प्रकाशित

काठमाडौं, २० कात्तिक । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा आज सात बजेर केही मिनेट जादा भूकम्पको धक्का महशुस भएको छ । भूकम्प मापन केन्द्रका प्रमुख सोम सापकोटाका अनुसार सिन्धुपाल्चोक उत्तरको तिब्बती भागमा ५ दशमलब ७ रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंसहित नेपालका विभिन्न भागमा महसुस भएको बताइएको छ । भूकम्प को क्षतिबारे केही जानकारी प्राप्त भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१