बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

१५ माघ २०७८, शनिबार ११:४९ मा प्रकाशित

लन्डन। बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी-रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको, एक स्रोतले स्पुतनिकलाई बताएको छ ।

“प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा जाने स्रोतले उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

असाम । भारतको असाममा बाढी र पहिरो पीडित ५ सयभन्दा बढी परिवार रेलमार्गको एउटा ट्र्याकमा बस्न बाध्य छन् । बाढीको

किभ । रुसले युक्रेनको मारिउपोल शहर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । मारिउपोलमा बाँकी रहेको एजोभ्स्टल स्टिल कारखानामा रहेका

प्योङयाङ । उत्तर कोरियामा अप्रिलको अन्त्यदेखि अहिलेसम्म ज्वरोका बिरामी २२ लाख २४ हजार ६ सय १० पुगेको कोरियाको केन्द्रीय समाचार

काठमाडौं । यमनको हुथी लडाकू समूहले संयुक्त राष्ट्रसंघका प्रतिनिधिले यमनी सरकारसँग चलिरहेको दुई महिने युद्ध विरामलाई विस्तार गर्ने अनुरोधमाथि विचार