आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्छ : अमेरिका

१५ माघ २०७८, शनिबार ०८:३९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो वाइडेनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने सम्भावना रहेको अमेरिकाले जनाएको छ ।

रूसले भने अहिले समस्या समाधानको आशा कम रहकेो छ । किनकी अमेरिकाले उसको मुख्य मागलाई अस्वीकार गरिरहेको छ ।

युक्रेनको सीमानामा रुसले करिब १ लाख सैनिक उतारेकोले यस्तो आशंका व्यक्त गरिएको जनाइएको छ । तर रुसले भने युक्रेनमाथि आक्रमणको योजना नभएको जनाइरहेको छ ।

अमेरिका राष्ट्रपतिले रूसी हमलाको सम्भावनाबारेको टिप्पणी युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेस्कीसँग टेलिफोन कुराकानीका क्रममा व्यक्त गरेका बीबीसीले जनाएको छ ।

व्हाइट हाउस की प्रवक्ता एमिली होर्नले भिनन्, ‘राष्ट्रपतिले भनेका छन् कि प्रबल सम्भावना हो कि रूस फेब्रुअरीमा युक्रेनमा फेब्रुअरीमा आक्रमण गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी उपमन्त्री एवं तिब्बती मामिलाका संयोजक उज्रा जिया काठमाडौं आइपुगेकी छन्। नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले उपमन्त्री जियालाई त्रिभुवन

काठमाडौं । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार हेर्ने अमेरिकी उपविदेशमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया शुक्रबार

न्युयोर्क–अमेरिकी राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मार्शल ल’ लागू गर्न सक्ने र औद्योगिक उत्पादनलाई पुनर्स्थापित गर्न सक्ने

रुसले पूर्वी युक्रेनमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको