१५ सदस्य दक्षिण एसियाली भारोत्तोलन महांसघ गठन

९ चैत्र २०६८, बिहीबार १७:३९ मा प्रकाशित

काठमाडौ, ९ चैत । बाँकेको नेपालगञ्जमा भएको दक्षिण एसियाली भारोत्तोलन महासंघको चुनावी महासभाले भारतका  बिरेन्द्र प्रशाद बैश्यको अध्यक्षतामा १५ सदस्य दक्षिण एसियाली भारोत्तोलन महांसघ सर्वसम्मतले चयन गरेको छ । महासघंको उपाध्यक्षमा नेपालका रतन कुमार टण्डन, पाकिस्तानका हबिब भुट्टो, बङ्गलादेशका मैयुद्दिन अहमद, श्रीलंका का पुर्ण र भारतका सहदेब यादब रहनुभएका छन् । त्यस्तै महासंघको महासचिव तथा कोषाध्यक्षमा नेपालका पार्थसारथि सेन गुप्तालाई चयन गरेको छ । सदस्यमा अफगानिस्तानका अजान कोहिलाई चयन गरेको महासंघले कार्यसमितिको ६ सदस्यपछि मनोनयन गर्ने जनाएको छ । चुनावी महासभामा दक्षिण एशियाका नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफ्गानिस्तानका भारोत्तोलन सघंका पदाधिकारीहरु सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आईसीसी विश्वकप लिग २ अघि आज  नेपाल र  क्यानडा एकदिवसीय क्रिकेट खेल खेल्दै छन् । खेल नेपाली समयअनुसार राति पौने

काठमाडौँ । भारतसँगको पाँचौँं तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इङ्ल्याण्डले उत्कृष्ट प्रदर्शन गरेको छ । चौथो दिनको समाप्तिमा ३७८

काठमाडौँ । क्यानाडा भ्रमणमा रहेको नेपालले टि२० अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबमाथि शानदार जित हात पारेको छ । आइतबार राति ओन्टारियोलाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले शुक्रबार बेलुका गरेको एक ट्विटले सामाजिक सञ्जाल तताएको छ । सन्दीपले

आजको प्रमुख समाचार