बर्हिगमित लडाकुद्वारा पार्टी कार्यालय नियन्त्रणमा

९ चैत्र २०६८, बिहीबार १७:३८ मा प्रकाशित

सुर्खेत, ९ चैत । बर्हिगमनमा परेका माओवादी सेना लडाकुहरुले एकीकृत नेकपा माओवादी सुर्खतको पार्टी कार्यालय र भेरी कर्णाली सम्पर्ककार्यालय नियन्त्रणमा लिएका छन् । बहिर्गति जनमुक्ति सेना नेपालका केन्द्रिय उपाध्यक्ष राजु गहतराजले आफूहरुको मागप्रति पार्टी नेतृत्व र सरकार उदासिन रहेको भन्दै कार्यालय नियन्त्रणमा लिएको बताउनु भयो । गहतराजलोजले कार्यालयमा नेताहरुलाई प्रबेश गर्न नदिने भन्दै अव कार्यालय र्बिहगमित लडाकुहरुको कार्यालयलय हुने दावी गर्नुभयो । जनयुद्धका बेला प्रयोग गरेर अहिले पार्टी नेतृत्वले आफूहरुलाई बिचल्लीमा पारेको उनीहरुले गुनासो गरेका छन् । माओवादी सुर्खेतका सेक्रेटरी भीमबहादुर मल्लले बहिर्गति लडाकुका माग जायज भएपनि पार्टी कार्यालय नियन्त्रणमा लिने काम खेदजनक भएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।