गतिरोधको अन्त्य राष्ट्रपतिले गर्नु पर्छः महत

२० कार्तिक २०६९, सोमबार १३:१८ मा प्रकाशित

काठमाडौ, २० कात्तिक । कांग्रेसका नेता डा. रामशरण महतले राजनीतिक गतिरोधको अन्त्य राष्ट्रपति डा रामवरण यादवले गर्नु पर्ने बताएका छन् । उनले राष्ट्रपतिले एक हप्ताको समय दिएर गतिरोध अन्त्यका लागि आफै अघि सर्नु पर्ने बताए ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा महतले दलहरुलाई अब सात दिनको समय दिने र सहमति गर्न नसके संविधानको धारा ३८ को १ बमोजिम सहमतीय सरकार गठनमा राष्ट्रपति अगाडी बढ्नुपर्ने महतका भनाई थियो । उनले राष्ट्रपतिको भूमिका मुलुकका लागि अति आवश्यक भइसकेको महतको जिकीर गरे। । संसद नभएको अवस्थामा अनियन्त्रित भएको सरकारलाई अंकुश लगाउने एक मात्र निकाय राष्ट्रपति भएको भन्दै माओवादीले अहिले राष्ट्रपतिलाई विवादमा ल्याएर आफ्नो सत्ता कब्जाको अभिष्ट पुरा गर्ने रणनीति बनाएको महतको आरोप थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार