राष्ट्रपति यादवले पनि बजेटका विषयमा विपक्षीदलहरुसँग छलफल गर्दै

२० कार्तिक २०६९, सोमबार १०:४७ मा प्रकाशित

काठमाडौं, २० कात्तिक । सरकारले ल्याउन लागेको बजेटका विषयमा राष्ट्रपति डाक्टर रामबरण यादवले बिपक्षी दलका शीर्ष नेताहरुसंग आज छलफल गर्दै छन् । राष्ट्रपतिले छलफलमा बजेटसंगै राजनीतिक मुद्दामा सहमतिका विषयमा भएको प्रगतिका बारेमा पनि छलफल गर्ने बुझिएको छ ।
राष्ट्रपतिले काङ्ग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग छुट्टा छुट्टै भेट गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ  । उनले हिजो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी