जनगणना २०७८ : प्रारम्भिक नतिजाअनुसार २७ लाख जनसंख्या वृद्धि

१२ माघ २०७८, बुधबार ११:०३ मा प्रकाशित

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । चालु आर्थिक वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणना अनुसार नेपालमा जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको तथ्यांक विभागले जनाएको छ ।

जसअनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ पुगेको विभागले जनाएको छ । त्यसैगरी जनसंख्या वुदीदर घटेको छ । २०६८ सालमा१ प्रतिशत भन्दा बढि रहेको वुद्धिदर घटेर ०.९३ प्रतिशतमा झरेको छ ।

६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो । विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो ।

त्यसैगरी २१ लाख ६९ हजार ४ सय ७८ जना विदेशमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । पोखराबाट उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन । जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथीको डाँडामा

पोखरा । पोखराबाट उडेर बेपत्ता भएको जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ । चालक दलका तीनसहित १९ यात्रु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् । गणतन्त्र स्थापना भएको १४ वर्ष

महोत्तरी । महोत्तरीमा धानको बीउ अभाव भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि

आजको प्रमुख समाचार