आफ्नै पार्टी र सरका विरुद्ध वैद्य पक्ष मोर्चाबन्दीमा

९ चैत्र २०६८, बिहीबार १७:२९ मा प्रकाशित

काठमाडौ, ९ चैत । एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहले विभिन्न साना दलहरूसँग सरकार विरुद्ध आन्दोलनका लागि मोर्चाबन्दी गरेको छ । विभिन्न साना दलहरूसँग आज छलफल गरी वैद्य समूहले सरकारविरुद्ध आन्न्दालनका लागि सहकार्य गर्ने बारे छलफल गरेको छ । छलफलमा माओवादी मातृका समूह, जनमुक्रि पार्टीसहित विभिन्न ११ वटा दलका प्रतिनिधिसँग सहकार्यका लागि कुराकानी भएको छ । एकीकृत माओवादी सचिव सीपी गजुरेलको नेतृत्वमा गठन गरिएको राष्ट्रिय जनपरिषद्मार्फत् सरकार विरुद्धको आन्दोलन अगाडि बढाइने विषयमा छलफल भएको छ । राजधानीमा भएको छलफलमा वर्तमान सरकारको नेतृत्वमा शान्ति र संविधानको काम पूरा हुन नसक्ने निस्कर्ष निकाल्दै सरकारको विकल्प खोजिने निस्कर्षमा दलहरू पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका