बजेटका विषयमा छलफल गर्न सत्तागठबन्धन दलहरुको बैठक बस्दै

२० कार्तिक २०६९, सोमबार १०:०८ मा प्रकाशित

काठमाडौं, २०  कात्तिक । बजेट तयारीका विषयमा छलफल गर्न सत्तागठबन्धन दलहरुको बैठक बस्दै प्रधानमन्त्रीको सरकारी निवस बालुवाटारमा बस्दै छ ।
बैठकमा सरकारले बजेटका लागि गरेको तयारी, बजेटको आकारका विषयमा छलफल हुनेछ भौतिक योजना मन्त्री हृदेश त्रिपाठीले जानकारी दिए । बजेटका विपक्षी दलहरुको समर्थन र सरकारले ल्याउने बजेट अध्यादेशका विषयमा पनि छलफल हुने छ । बैठकमा नयाँ सरकार गठन, संविधानसभाको ताजा निर्वाचनका विषयमा समेत छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार