बालुवा, ढुंगा दोहन

८ माघ २०७८, शनिबार १५:५० मा प्रकाशित

संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा अवस्थित मनकामना मन्दिर परिसर क्षेत्रमा रहेको अरुण नदी किनारबाट बालुवा, ढुंगा दोहन गरी ट्रयाक्टरमा हाल्दै मजदुरहरु । अवैध दोहनले मनकामना धामको अस्तित्व खतरामा पर्ने सम्भावना बढेको छ । । तस्बिर : सुजन बज्राचार्य, रासस

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री शेरबहादुर देउवासँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले भेटघाट गर्दै

व्यास नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली काँग्रेसका बमबहादुर आले विजयी भएपछि कौरा नृत्यसहित आइतबार सदरमुकाम दमौली बजारमा निकालिएको विजयी ¥याली ।

विजयी पश्चात महोत्तरीको सदरमुकाम जलेश्वरमा आज जनता समाजवादी पार्टी, नेपाल (छाता छाप) ले निकालेको विजयी ¥याली । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

कपिलवस्तुको शिवराज नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराइएपछि प्रमाणपत्रको साथमा जनप्रतिनिधि । तस्बिरः