एमाले अध्यक्ष खनाल दिल्ली प्रस्थान

९ चैत्र २०६८, बिहीबार ०९:०० मा प्रकाशित

काठमाडौ, ९ चैत । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल आज भारत तर्फ लाग्नु भएको छ ।  खनाल आफ्नो स्वास्थ्य उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली जानु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।  भारतमा रहँदा अध्यक्ष झलनाथ खनालले केही राजनीतिक भेट समेत गर्नुहुने कार्यक्रम रहकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई