सेलिब्रेटी कम्युनिस्ट सांसदको घाँटीमा एककिलो सुन, कसले दियो ?

७ माघ २०७८, शुक्रबार १७:२३ मा प्रकाशित

काठमाडौं ।एमालेकी समानुपातिक सांसद गंगा चौधरी सत्गवाँले सुनका गहना लगाएको तस्वीर सामाजिक सञ्जालमा राखेकी छिन् ।

राष्ट्रियताको विषयमा जाबरजस्त आवाज उठाएकै कारण चर्चामा आएकी सांसद चौधरीले बिहीबार सामाजिक सञ्जालमा सुनका गहना लगाएको तस्वीर राखेर सबैलाई चकित तुल्याइदिएकी छिन् ।

सांसद चौधरीले सुनका आफ्ना गहनाहरू प्रदर्शन गरेको भनेर आलोचना पनि भएको छ । कम्युनिस्ट भनेका गरिव जनताका नेता हुन् भन्ने भ्रम छ ।

तर, कम्युनिस्ट नेतृ चौधरीले कम्युनिस्ट भनेका गरिव मात्र हुँदैनन् पाएपछि सुनका गहना एककिलोसम्म पनि लगाउँछन् भन्ने उदाहरण दिएकी छिन् ।

उनको घाँटी र कानमा एककिलो सुनको गहना नभए पनि कम्युनिस्ट नेताले लगाएको गहना जति नै भए पनि किलो सरह रहेको भने टिकाटिप्पणी भएका छन् । उनकालाई सुनका गहना कि पतिले दिएको हुनुपर्छ ।

कि त आफ्नो सांसद पदको तलव भत्ताबाट आएको हुनुपर्छ । तर, सुनका गहना यसरी लगाएको तस्वीर राखेपछि उनीमाथि पनि प्रश्न उठेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले बुधबार संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटसँग भिडियो लिङ्कमार्फत भेटवार्ता गरेका छन् । ब्याचेलेटलाई चीनमा

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा. शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । निकटतम प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको

काठमाडौं । वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले त्रिभुवन पार्कको ५० रोपनी जग्गा कौडीको भाउमा भाडामा दिएको पाइएको बताएका