भत्काएर मात्र हुदैन मर्मत पनि गर्नुस् : प्रधानमन्त्री

१८ कार्तिक २०६९, शनिबार १६:२९ मा प्रकाशित

काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री डा. बाबुराम भट्टराई राजधानीको सडक विस्तार कार्यमा ढिलाई गर्ने व्यक्ति वा संस्थालाई कारबाही गरी चुस्तरुपमा सडक विस्तार काम अघि बढाउन निर्देशन दिएका छन् । भत्काएर मात्र हुँदैन भत्काए पनि त्यसको मर्मत पनि गर्नुपर्छ, प्रधानमन्त्रीले विभागिय सचिवहरुलाई भने, ‘अहिले कुरा होइन काम गरेर देखाउने बेला आएको छ ।’
उपत्यकामा सडक विस्तारपछि मर्मतका काम नहु“दा जनताले हैरानी बेहोर्नु परेको चौतर्फी गुणासो आएको छ, प्रधानमन्त्रीको भनाई थियो, ‘जनताको गुनासो सम्बोधन गर्ने गरी काम गरेर नतिजा निकाल्ने गरी अघि बढ्नुस् ।’
प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बा“स्कोटाको नेतृत्वमा शहरी विकास, स्थानीय, उर्जा, भौतिक योजना र सन्चार मन्त्रालयका सचिव सहितको टोलीले काठमाडौं र ललितपुरका सडक विस्तार गरिएका ठाउँको निरिक्षण गरी प्रधानमन्त्रीलाई जानकारी गराएपछि प्रधामन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत