पूर्व राजा ज्ञानेन्द्रले सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने

१८ कार्तिक २०६९, शनिबार ११:१२ मा प्रकाशित

काठमाडौं, १८ कात्तिक । पूर्व राजा ज्ञानेन्द्रले सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने भएका छन् । धार्मिक कार्यक्रममा सहभागी हनु यही २१ गते नवलपरासीको गोपालपुरस्थित गोरखनाथ बाबाको पहिलो पुजा गर्न जान लागेको पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक कार्यक्रममा पहिलो पटक सम्बोधन गर्ने भएका हुन् ।
करिव साढे दुई महिनाअघि भैरहवामा पत्रकार सम्मेलन गरेर राजनीतिक मन्तव्य दिएर चर्चामा आउनुभएका पूर्वराजा ज्ञानेन्द्रले पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न लागेको हुन् । भारतीय योगी आदित्यनाथको निमन्त्रणामा मन्दिरको पहिलो पुजा गर्न जान लाग्नुभएका उहाँको भ्रमणको चाँजोपाँजो विश्वहिन्दु महासंघ भारत एकाईले मिलाएको हो । उहाँको पुजा कार्यक्रममा सहभागी हुन भारत र नेपालका विभिन्न योगीहरुको सहभागीता रहने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर