अब भेडा पनि वेंशी तिरै !

१८ कार्तिक २०६९, शनिबार १०:५९ मा प्रकाशित

लमजुङ, १८ कात्तिक । हिमालि भेटमा पाइने भेडा अज वेंशी तिरै पाइने भएको छ । कारण हो हो हिमालि भेटमा चिसो बढ्नु । चिसो बढेपछि लमजुङको लकाली क्षेत्रका भेडीगोठहरु बेंशी झार्न थालिए पनि भेडा वेशस्मा पाइने भएको हो । अहिले प्रया लेकमा हुने भेंडीगोठहरु वस्ती नजिकै डाँडाहरुमा सारिएको छ ।
उत्तरपश्चिम लमजुङका भेडीगोठहरु लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु, लमजुङ हिमालको काखसम्म राखिन्थ्यो । लमजुङको भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, घलेगाउँ, सिउरुङ, ताघ्रिङ, भूलभूले, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी लगायतका गाविसका वासिन्दाको भेडीगोठ रहेको छ । जिल्ला पशु सेवा कार्यालय लमजुङका अनुसार लमजुङमा १९ वटा गाविसका ६५ वटा भेडीगोठहरु छन् । ती भेडीगोठमा १३ हजार बढी भेडाबाख्रा रहेको अनुमान छ । लमजुङमा भेडीगोठहरु ६ महिना लेक र ६ महिना वेंशीमा राखिन्छ । अहिले वस्ती नजिक सारिएको भेडीगोठहरु बैशाख जेठदेखि लेक फर्काइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही दिन अघि महाकाली नदिमा आएको बाढीले विस्तापित भएका भीमदत्त र दोधारा चाँँदनी नगरपालिकाका ३ सय विपन्न परिवारलाई गैरआवासीय नेपाली

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताका लागि एकपछि अर्काे लोकप्रिय कार्यक्रम ल्याइरहेका बेला अब २० युनिटसम्म बिजुली बाल्ने ग्राहकलाई

इलाम । झारफुक गर्ने भन्दै पत्नी र छोरीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा