काङ्ग्रेस नगरसभापतिहरूको भेला भक्तपुरमा

१८ कार्तिक २०६९, शनिबार ०९:५४ मा प्रकाशित

काठमाडौं, १८ काठमाडौं । नेपाली काङ्ग्रेसको मुलुक भरका नगरसभापतिहरूको भेला आजदेखि भक्तपुरमा हुने भएको छ । भेलामा सहभागि नगर सभापतिहरुलाई सामसामयिक राजनीतिको विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
भक्तपुरको मध्यपुर थिमीमा हुने भेलामा देशभरका ५८ वटै नगरपालिकाका सभापतिहरूको सहभागिता रहने कार्यक्रमका संयोजक विनोद कायस्थले जानकारी दिए । कायस्थका अनुसार नगरसभापतिहरूलाई सङ्घीयता, राज्यको पुनःसंरचना, पार्टीको इतिहास, नेतृत्व विकास, भावी कार्यक्रमलगायतका विषयमा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरूले प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण