ज्यान लियो आत्तीले

१८ कार्तिक २०६९, शनिबार ०९:४८ मा प्रकाशित

चितवन, १८ कात्तिक । नेपालमा हात्तीको आक्रमणबाट जान जानेको संख्य बर्षिनी बढ्दै गएको छ । यहाँ जंगली हत्तीको अक्रमणबाट ज्यान जाने गरेको छ ।  हिजो शुक्रबार राती चितवनमा जंगली हात्तीको आक्रमणबाटै एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट माडीको गर्दि १ अमिलियाका ६८ बर्षिय अमरबहादुर थापामगरको  ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
राति करिब १२ बजे पिसाब फेर्न घर बाहिर निस्किएका मगरलाई हात्तीले आक्रमण गरेको हो । चितवन राष्ट्रिय निकुञ्जको दक्षिणी भागमा रहेको  चितवनको माडी तथा पर्साको ठोरी क्षेत्रमा जंगली हात्तीले धनजनको क्षति पुर्‍याउँदै आएको छ । धान पाक्ने मौसममा बर्षेनी जंगली हात्तीले धान नष्ट गर्ने तथा धान कुरेर बस्नेलाई आक्रमण गर्ने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

आजको प्रमुख समाचार