प्रमुख दलका शीर्ष नेताहरुले आज पनि छलफलमै दिन विताउने

१८ कार्तिक २०६९, शनिबार ०९:०३ मा प्रकाशित

काठमाडौं, १८ कात्तिक । प्रमुख दलका शीर्ष नेताले आज पनि छलफलमै दिन विताउने भएका छन् । आगामी वैशाखमा संविधानसभाको नयाँ चुनाव गर्ने माखिक सहमति गरेका मुख्य तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरुले आजा अनौपचारिक छलफलमा जुटने बताएका छन् ।
छलफलमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका नेताहरुबीचको सहभागिता रहने छ ।  अनौपचारिक छलफलमा सहमति जुटेमा औपचारिक बैठक बसेर निर्णयमा पुगिने नेताहरुले बताएका छन् । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिबार अनौपचारिक छलफल हुने बताए । शुक्रबार दलहरुबीच बैशाखमा चुनाव गर्ने सहमति भएपनि राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा भने कुरा मिल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी