एमाले नेता ओली आकस्मिक रुपमा नर्भिक अस्पताल भर्ना

१७ कार्तिक २०६९, शुक्रबार १६:५० मा प्रकाशित

काठमाडौं, १७ कात्तिक । एमालेका प्रभावशाली नेता केपी ओलीलाई ब्लु क्रस हस्पिटलबाट केहीबेरअघि नर्भिक अस्पताल ट्रान्सफर गरिएको छ । केही समयअघि अमेरिका भ्रमणमा रहँदा गम्भीर बिरामी भई उपचार गराएर स्वदेश फर्कनुभएका उहाँलाई आकस्मिक रुपमा नर्भिक रिफर गरिएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको