संसद्को चुनाव गर्नु पर्छ : विजुक्छे

१७ कार्तिक २०६९, शुक्रबार १६:४३ मा प्रकाशित

भक्तपुर, १७ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले संसद्को निर्वाचन गर्नुपर्ने बताएका छन् । रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा गरेको कार्यक्रममा अध्यक्ष विजुक्छेले अब २ सय ५ सदस्यीय संसद्को चुनाव संसदले नै केही माहिनासम्म संविधानसभाको काम गर्नुपर्ने बताए ।
विश्वमा कहीँ पनि संविधानसभाको पुनर्स्थापना गरिएको नजिर नभएकाले संविधानसभा पुनर्स्थापना हुनै नसक्ने जिकिर गर्दै उनले भने, ‘नेपालमा संसद् पुनर्स्थापनाको नजिर बसिसकेकाले संसद् पुनर्स्थापना गरी राजनीतिक अन्योलको निकास निकाल्नु पर्छ ।’
वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नसक्ने उहाँले दाबी गर्नुभयो । ‘यो सरकार पूर्ण बजेट ल्याउने हैसियतमा छैन’, उहाँले भने, ‘आर्थिक संकट समाधानका लागि सरकारले आंशिक बजेट भए पनि ल्याउनुर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । गजेन्द्र हमालको मन्त्री नियुक्तिबाट सुरु भएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा र महाअभियोग चर्चाले न्यायालय तातेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू,

काठमाडौं । चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आज नेपाल ल्याइएको छ । सरकारले कोभ्याक्स कष्ट सेयरिङ

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले