पुर्व प्रधानमन्त्रीहरुलाई थापाको रात्री भोज

१७ कार्तिक २०६९, शुक्रबार १६:२१ मा प्रकाशित

काठमाडौं, १७ कात्तिक । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष  एवं पुर्व प्रधानमन्त्री सुर्यबहादुर थापाले पुर्व प्रधानमन्त्रीहरुलाई रात्रि भोज खुवाउने भएका छन् । थापाले आफ्नै निवास मालिगाउँमा आज साँझ सात बजे रात्री भोजका लागि पुर्व प्रधानमन्त्रीहरुलाई निम्ता गरेका छन् ।
थापाको निम्तो मान्दै रात्री भोजमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवककुमार नेपाल, शेरबहादुर देउवा, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्दले सहभागी थापा निकट परिवार स्रोतले बताएको छ । नया“ चुनावमा जाने माहौल तातिरहेका बेला थपाले पूर्व प्रधानमन्त्रीलाई भोज सहित संयुक्त छलफलका लागि आफ्नो निवासमा बोलाएको बुझिएको छ । भोज संगै हुने वार्तामा आगामी मंसिर दोस्रो साताभित्र राष्ट्रिय सहमतिको सरकार र बैशाखभित्र चुनाव कसरी गर्ने भन्ने बिÈयमा केन्द्रीत हुने बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार