गुन्द्री बुन्दै

३ माघ २०७८, सोमबार १४:५४ मा प्रकाशित

पोखरा महानगरपालिका–२८, बिमिरापानीमा गुन्द्री बुन्दै स्थानीय शुभद्रादेवी बराल । बजारमा प्लास्टिकका गुन्द्री सहज पाइन थालेपछि परालबाट गुन्द्री बुन्ने चलन बिस्तारै लोप हुँदै गएको छ । तस्वीर : जमुनावर्षा शर्मा/रासस

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री शेरबहादुर देउवासँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले भेटघाट गर्दै

व्यास नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली काँग्रेसका बमबहादुर आले विजयी भएपछि कौरा नृत्यसहित आइतबार सदरमुकाम दमौली बजारमा निकालिएको विजयी ¥याली ।

विजयी पश्चात महोत्तरीको सदरमुकाम जलेश्वरमा आज जनता समाजवादी पार्टी, नेपाल (छाता छाप) ले निकालेको विजयी ¥याली । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

कपिलवस्तुको शिवराज नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराइएपछि प्रमाणपत्रको साथमा जनप्रतिनिधि । तस्बिरः

आजको प्रमुख समाचार