सत्ता गठवन्धनको बैठक बालुवाटारमा

१७ कार्तिक २०६९, शुक्रबार १६:१२ मा प्रकाशित

काठमाडौं, १७ कात्तिक । सत्तारुढ एमाओवादीसहित सरकारमा सामेल संयुक्त लोकतान्त्रिक मोर्चाको बैठक आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्दै छ ।
प्रधानमन्त्रीका सहयोगी विश्वबद्वीप पाण्डेका अनुसार बालुवाटारमा ४ बजेका लागि बैठक बोलाइएको छ। प्रमुख चार दलसँगको वार्तापछि सरकार कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुनेछ । यसअघि बसेको सत्ता गठवन्धनको बैठकले विपक्षीदलहरु सहमतिमा नआए सरकार विस्तार गर्नुका साथै पुर्ण बजेट ल्याउने निर्णय गरी सकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले