आर्थिक वर्षको ६ महिनामा जम्मा १३ प्रतिशत विकास बजेट खर्च

३ माघ २०७८, सोमबार ०७:४५ मा प्रकाशित

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिना सकिदा साढे १३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ ।

पुस मसान्तसम्म ३० प्रतिशत खर्च गर्न अर्थ मन्त्रालयलाई पटक–पटक आग्रह गरेपनि ६ महिनामा जम्मा साढे १३ प्रतिशत मात्रै विकास खर्च भएको हो ।

महालेखा परीक्षक नियन्त्रक कार्यलयको तथ्यांकअनुसार पुस ५० अर्ब रुपैयाँ खर्च मात्र भएको छ । चालू आर्थिक वर्षमा ३ खर्ब ७८ अर्ब पूजीगत खर्चका लागि विनियोजन गरिएको थियो ।

विनियोजन भएको १० खर्ब ६५ अर्ब रुपैयामध्ये चालू खर्च भने ३८ प्रतिशत भइसकेको छ । कार्यालयका अनुसार अहिलेसम्म ४ खर्ब बढि रकम खर्च भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभर स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्मको नतिजाअनुसार कांग्रेस सबैभन्दा बढि सिट

काठमाडौं । यहि बैसाख ३० गतेको स्थानीय तह निर्वाचनको अहिलेसम्म सार्वजनिक मत परिणाम अनुसार सत्तारुढ कांग्रेस सबैभन्दा अगाडि रहेको छ

ललितपुर । ललितपुर महानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलाे अग्रता बनाएका छन् । पछिल्लाे पटक १३ हजार २१६ मतगणना

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि त्रिपक्षीय भिडन्त थप रोचक बन्दै गएको छ । उपमहानगरपालिकाको २२ हजार ८५० मत