किन गरिन् पवित्राले आत्महत्या ?

१७ कार्तिक २०६९, शुक्रबार १४:०२ मा प्रकाशित

काठमाडौ, १७ कार्तिक । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी पवित्रा भट्टराईले ललितपुरको धोबीघाटस्थित आफ्नै डेरामा झुन्डिएरआत्महत्या गरेकी छिन् । भट्टराई केही समयअघि जिल्ला प्रहरी कार्यालय झापाबाट सरुवा भएर आएकी थिइन् । दुई दिनअघि आत्महत्या गरेका डिएसपी वसन्तराज थापासँग उनको निकट सम्बन्ध रहँदै आएकोसमेत खुलासा भएको छ ।
मृतक पवित्राको कोठामा डीएसपी थापा र उनीबीच अन्तरङ्गी सम्बन्ध झल्कने फोटो एल्बम भेटिएको प्रहरीले जनाएको छ । सम्बन्धकै कारण दुबैबीच आत्महत्यासम्म पुग्नुपर्ने अवस्था निम्तिएको अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार