अमेरिका नेपाल सोसाइटीको नयाँ कार्य समिति गठन

१५ कार्तिक २०६९, बुधबार १८:१२ मा प्रकाशित

जीवन तिवारी, अमेरिका । गैर नाफा मुलक संस्थाको रुपमा अमेरिकी र नेपालीहरुको सामाजिक मूल्य र मान्यताहरु बीच रहेको समानता र बिविधताको बारेमा बुझने र ज्ञान दिलाउने तथा नेपाली मौलिकताको संरक्षन गर्ने अभिप्रायद्वारा सन् १९६७ मा वासिङटन डिसीमा स्थापित DC Metro क्षेत्रको सुपरिचित अमेरिकाको जेठो संस्था अमेरिका नेपाल सोसाइटी हो ।

आफ्नो जीवनको ४६ औं बसन्तलाई सुस्वागत गरिरहेको यस संस्थाले आफ्नो जीवनयात्राका क्रममा कयौं उकाली ओराली पार गर्दे आईरहेको र आगामी दिनमा संस्थाको दिशा निर्देश गर्ने नेतृत्व चयन गर्न बार्षिक साधारण सभा नेपाल शैक्षिक तथा संस्कृतिक केन्द्रको स्वामित्वमा रहेको भवन Beallsville Maryland मा अक्टुबर २७ मा सम्पन्न गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।