गतिरोध अन्त्यका लागि बिहीबार निर्णायक वार्ता

१५ कार्तिक २०६९, बुधबार १६:१८ मा प्रकाशित

काठमाडौं, १५ कात्तिक । राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख राजनीतिक दलहरुले बिहीबार निर्णायक वार्ता गर्ने भएका छन् । उनीहरुले राजनीतिक अन्योललाई चिर्दै नयाँ सहमतिको विन्दु पत्ता लगाउनका लागि निर्णायक वार्ता गर्ने तयारी गरेका हुन् । वार्तामा एकृकीत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहने छ ।
निर्णायक भनिएको वार्तामा संविधानसभा, नेपालको आर्थिक बजेट, भावी सरकारलगायतका विषमा छलफल हुने बताइएको छ । अर्थमन्त्री वर्षमान पुनका अनुसार बिहीबार बस्ने चार प्रमुख दलका शीर्ष नेता समिल्ति बैठकले राजनीतिक निकासका लागि नयाँ ढोका खोल्ने छ । यद्यपी वार्ताको स्थान र समय भने अझै तय भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं।भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

आजको प्रमुख समाचार