डिएस्पीद्वारा आत्महत्या

१५ कार्तिक २०६९, बुधबार १२:३० मा प्रकाशित

काठमाडौं। १५ कात्तिक । खोटाङबाट हालै प्रहरी प्रधान कार्यालय सरुवा भएर आएका डिएसपी बसन्त थापाले आत्महत्या गरेका छन्। गोकर्ण घर भएका उनी इन्द्रायणी मन्दिर छेउ झुन्डीएको अवस्थामा मंगलवार बेलुका फेला परेको प्रहरीले जनाएको छ । आत्महत्याको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म

काठमाडौँ ।पाँच राजनीतिक दलको गठजोडमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेकोे सय दिन पूरा भैसकेको छ । मुलुकभित्र जारी राजनीतिक गतिरोधका कारण

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय

जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डको रुकुमपश्चिम र डोल्पा सडकमा  पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । रुकुमपश्चिममा पर्ने त्रिवेणी बजार र

आजको प्रमुख समाचार