बिरामीको मिर्त्यु पछि अस्पताल परिसर तनाब ग्रस्त

१४ कार्तिक २०६९, मंगलवार २२:१५ मा प्रकाशित

रुपन्देही १४ कात्तिक । नवलपरासीको सुनवलस्थित सुनवल मिसन अस्पताल प्राईभेट लिमिटेडमा उपचार गराईरहेका एक विरामीको आज मृतयु भएपछि अस्पताल परिसरमा तनाब भएको छ । उक्त अस्पतालमा उपचार गराईरहेका सुनवल ४ निवासी शम्सेर खवासको मृत्यु भएको हो ।डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले अस्पतामा तनाव सिर्जना गनका साथै करीब २० मिनेटजति पुर्वपश्चिम राजमार्ग समेत अवरोध पारेका थिए ।आक्रोसित आफन्तले अस्पतालका स्वास्थ्यकर्मि शुवास अधिकारीमाथी पनि हातपात गरेको अधिकारीले बताउनुभयो । अहिले अस्पताल र स्वास्थयकर्मि सुनवल प्रहरीको नियन्त्रणमा रहेको सुनवल प्रहरीचौकीका ईन्चार्ज खडगवहादुर खड्काले बनाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका

काठमाडौं ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै

आजको प्रमुख समाचार