चरेशसहित तीन महिला भारतीय प्रहरीको कब्जामा

१४ कार्तिक २०६९, मंगलवार २०:१७ मा प्रकाशित

काठमाडौं, १४ कात्तिक । नेपालगन्जबाट भारततर्फ जानलागेको अवस्थामा बाँकेको नौबस्ता ७ तल्लोगाभर बस्ने तुलसी बस्नेत, देवीसरा बस्नेत र लालसरा बस्नेतलाई भारतीय प्रहरीले ४ किलो १० ग्राम चरेशसहित रुपैडियाबाट पक्राउ गरेको छ । रुपैडिहा बसपार्कसम्म मात्र चरेश पुर्‍याईदिने क्रममा उनीहरु पक्राउ परेक बुझिएको छ । अन्तर्राष्ट्रिय बजार मूल्यअनुसर सो चरेश करिव साढे ६ लाख मुल्य बराबरको चरेशसहित पक्राउ परेका लालसरा र तुलसी दुई बहिनी तथा देबीसरा देउरानी रहेको बचरेशसहित तीन महिला भारतीय प्रहरीको कब्जामा काठमाडौं, १४ कात्तिक । नेपालगन्जबाट भारततर्फ जानलागेको अवस्थामा बाँकेको नौबस्ता ७ तल्लोगाभर बस्ने तुलसी बस्नेत, देवीसरा बस्नेत र लालसरा बस्नेतलाई भारतीय प्रहरीले ४ किलो १० ग्राम चरेशसहित रुपैडियाबाट पक्राउ गरेको छ । रुपैडिहा बसपार्कसम्म मात्र चरेश पुर्‍याईदिने क्रममा उनीहरु पक्राउ परेक बुझिएको छ । अन्तर्राष्ट्रिय बजार मूल्यअनुसर सो चरेश करिव साढे ६ लाख मुल्य बराबरको चरेशसहित पक्राउ परेका लालसरा र तुलसी दुई बहिनी तथा देबीसरा देउरानी रहेको बताइएको छ । नेपालगन्जबाट रिक्सामा बसेर रुपैडियातर्फ जाने क्रममा एसएसबीले शंका मानेर चेकजाँच गर्दा तीनैजनाले कम्मरमा बाँधेको अवस्थामा चरेश भेटिएको सशस्त्र सिमा बल एसएसबी ई कम्पनी सातौ बटालियनका सहायक सेना नायक अस्बीनी कुमारलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । पक्राउ परेका तीनै महिलालाई आवश्यक कारबाहीका लागि चरेशसहित रुपईडिहा थानामा बुझाईएको छ । ताइएको छ । नेपालगन्जबाट रिक्सामा बसेर रुपैडियातर्फ जाने क्रममा एसएसबीले शंका मानेर चेकजाँच गर्दा तीनैजनाले कम्मरमा बाँधेको अवस्थामा चरेश भेटिएको सशस्त्र सिमा बल एसएसबी ई कम्पनी सातौ बटालियनका सहायक सेना नायक अस्बीनी कुमारलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । पक्राउ परेका तीनै महिलालाई आवश्यक कारबाहीका लागि चरेशसहित रुपईडिहा थानामा बुझाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।

बुटवल । रुपन्देहीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका–२२ का २७ वर्षीय सागर

महेन्द्रनगर । पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ । दसैँ-तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने विषयमा विवाद बढ्दा स्थिति तनाग्रस्त बनेको छ । अतिक्रमकणकारीले हट्न नमानेपछि