७४ न्यायाधीश रिक्त, ३ सय ५० को आवेदन

१४ कार्तिक २०६९, मंगलवार ०९:५२ मा प्रकाशित

काठमाडौं, १४ कात्तिक । गत असोज १९ गतेदेखि न्याय क्षेत्रमा निश्चित योग्यता पुगेका अनुभव प्राप्त व्यक्तिहरूलाई तोकिएको ढाँचामा आवेदन फारम बुझाउन न्यायपरिषदले सार्वजनिक सूचना जारी गरेयता अहिलेसम्म ३५० जनाले फारम भरेका छन् । न्यायपरिषद्ले जिल्ला अदालत र पुनरावेदन अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि आवेदन खुल्ला गरेको हो ।
परिषद्का सचिव जीवनहरि अधिकारीका अनुसार पुनरावेदन अदालतका न्यायाधीशका लागि २०० र जिल्ला अदालतका न्यायाधीशका लागि १५० जनाले आवेदन फारम भरेका छन् जसमा इमेलमार्फत आएका आवेदनसमेत संलग्न छन्।
राससका अनुसार हालः पुनरावेदन अदालतमा ३२ र जिल्ला अदालतमा ४२ न्यायाधीशको दरबन्दी रिक्त रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार