हङकङमा साहित्य श्रृङ्खला कृयाशिल

१३ कार्तिक २०६९, सोमबार २३:३१ मा प्रकाशित

हङकङ । नेपाली साहित्य अनुरागीहरूको साझा श्रृङखला छैटौं कवि चन्द्र मादेन “आन्छन्” को संयोजकत्वमा स्थानीय सनराईज साप्ताहिकको कार्यालयमा कवि र कवियात्रीहरूको वाक्लो उपस्थितिका साथ सम्पन्न भएको थियो । सदाझैं प्रत्येक महिनाको आन्तिम आईतवार गरिने उक्त कार्यक्रममा कविता वाचन र साहित्यका सम्बन्धि विभिन्न मन्थन भएको थियो । विसुद्व नेपाली वाङ्मयको संमवर्दन र सम्रक्षण गर्ने हेतुले गरिएको सो धाराबाहिक श्रृङखलामा कविहरू टोप बहादुर राई, त्रिभुवन लुङ्फूङ्वा, वल्लभ रोक्का, डि बी पालुङ्वा, दाजु गुरूङ आदिले देश प्रेम र जीवन जगतका कविता र मुक्तकहरू वाचन गरेका थिए, भने अन्य उपस्थितिहरूले साहित्यको उन्नति र सम्वृद्वीको लागि अवधारणाहरू सुनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

आजको प्रमुख समाचार