फोरम नेताद्वारा आत्महत्या

१३ कार्तिक २०६९, सोमबार १४:५० मा प्रकाशित

काठमाडौं, १३ कात्तिक । मधेसी जनअधिकार फोरम (भाग्यनाथ गुप्ता समूह)को भ्रातृ सङ्गठन मधेसी युवा फोरम मधेसका केन्द्रीय अध्यक्ष कैलाश चौधरी जैसवालले आत्महत्या गरेका छन्। भद्रपुर-८ निवासी ३८ वर्षीय चौधरीले शनिबार अपरान्ह ४ : ३० बजे आफ्नै साइकल पसलभित्र झुण्डिएर आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ।
जैसवालको एक श्रीमती र दुई छोरा छन्। आत्महत्याको बेला श्रीमती दुई छोरासहित भारतको सिलगुढीस्थित माइती गएकी थिइन्। आत्महत्याको भोलिपल्ट सोमबार जैसवालको कोठाबाट एक प्रहरीले टिपोट फेला पारेको छ।
पारिवारिक स्रोतका अनुसार जैसवाल केही दिनअघिदेखि राजनीतिक विषयका कारण तनावमा थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं।भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

आजको प्रमुख समाचार