जर्मनीको म्युनिख सहरमा दसैं पर्व सम्पन्न

१३ कार्तिक २०६९, सोमबार ०६:४९ मा प्रकाशित

शोभा तामाङ, म्युनिख । २७ अक्टोबर शनिबार बेलुकी याक एण्ड यति नेपाली रेस्टुरेन्टले आयोजन गरेको दसैं उत्सव भव्य रुपमा सम्पन्न भएको छ। नेपाली संस्कृति र प्रचलनहरु प्रति रुची लिने स्थानीय जर्मन नागरिकहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली भोजनको परिकारले सजिएको बुफे, नेपाली गीत संगीत, नेपालको प्राचिन इतिहास सम्बन्धि भिडियो फिल्मले सबैलाई रोचक बनाएको थियो। बेलुकी ४ बजे बाट सुरु भएको उक्त कार्यक्रममा शुभकामना आदान प्रदान,´सांस्कृतिक प्रस्तुतिका साथै सामुहिक नृत्यमा मध्ये रात सम्म सबै झुमेर नाचेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।