हत्या गरेको अभियोगमा ७ हजार ७ सय १० बर्षको सजायँ

८ चैत्र २०६८, बुधबार १३:१६ मा प्रकाशित

काठमाडौ, ८ चैत । ग्वाटेमालाको दक्षिणपंथी अर्धसैनिक बलका पाँच पुर्व सदस्यले सन १९८२ मा गरेको नरसंहारको अभियोगमा ७ हजार ७ सय दश बषको सजाँए पाएका छन् । ती पाँच जनालाई उत्तरी ग्वाटेमालाको एक ग्रामीण समुदायका व्यक्तिहरुको हत्या गरेको आरोप लागेको छ । मृत्यु हुने व्यक्तिहरुमा धेरै जसो महिला र बालबालिका रहेका थिए । ग्वाटेमालामा सन् १९६० देखी १९९६ सम्म भएको गृह युद्धमा कम्तीमा ढाई लाख व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या