धरानमा प्रियंकाले मच्चाईन लिङ्गे पिङ

१२ कार्तिक २०६९, आईतवार ००:४० मा प्रकाशित

हिरोईन प्रियंका कार्कीले लिङ्गे पिङको मज्जा लिएकी छिन् । अध्ययनका लागि अमेरिका गएका कारण पाँच बर्षसम्म उनको निधारमा न दशैंको टिका लाग्यो नत लिङ्गे पिङको मज्जानै लिन पाइन् । तर यसपटक उनको निधार आफ्न्तले लगाईदिएको टिकाले भरिएको थियो । प्रियंका दशैं भरि आफ्नो पुख्र्यौली घर धरानमा रमाइन । प्रियंकाले धरानमा रहदा लिङ्गे पिङ खेल्दै चच हुई..गर्दा धराने युवाहरु खुबै लोभिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सन्नी लियोन को अवतार फेरिएको धेरै भइसकेको छ । उनी बलिउडमा अत्यन्तै छोटो समयमा धेरै र उत्कृष्ट चलचित्र

काठमाडौं । भारत सरकारले सोमबार ६७औं राष्ट्रिय फिल्म अवार्ड प्रदान गरेको छ । उपराष्ट्रपति बेकैया नायडुले सम्मानित तथा पुरस्कृत फिल्म

काठमाडौं। नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । उनीहरूबीचको अन्तरंग सम्बन्धबारे फिल्मनगरीमा चर्चा चल्न थालेपछि यी

काठमाडौं। अभिनेत्री श्वेता तिवारी बेला बेला चर्चामा आइरहने कलाकार हुन् । उनी अहिले केपटाउनमा छिन् । टेलिभिजन शो ‘खतरों के