“बेबो” करीनाले आफ्नो थर कपूर नै राख्ने

१२ कार्तिक २०६९, आईतवार ००:२८ मा प्रकाशित

भलै बलिवुडमा खान जोड्दा खानदानी परिचय मिल्ने दावी गरिन्छ तर “बेबो” करीनाले आफ्नो थर कपूर परिवर्तन नगर्ने भएकी छिन । यस अघि “बेबो”ले विवाह पछी आफ्नो थर कैरी राख्ने बताएकी थिइन् । यसको ज्वलन्त उदाहारण विवाह पछी बेबो अभिनित आगामी फिल्म ‘तलाश’ मा उनको थर कपूर नै रहने छ । चर्चा गरिए अनुसार “बेबो”ले इस्लाम धर्म ग्रहण गरेर नाम परिवर्तन गर्ने हल्ला पनि हल्लामै सिमित रहने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। भारतीय टेलिभिजन अभिनेत्री शमा सिकंदरले बलिउड अभिनेत्री सनी लियोनीको फोटोसुट कपी गरेकी छिन् । शमाले पनि आफ्नो न्यूड फोटो

एजेन्सी । हलिउड गायिका एवं नायिका जेनिफर लोपेज चौथो विवाहको तयारीमा जुटेकी छन् । उनले चौँथो विवाह ‘ब्याटम्यान’ अभिनेता बेन

काठमाडौं । शुक्रबार रिलिज हुन लागेको बलिउड चलचित्र ‘तडप’की नायिका तारा सुतरियाले आफूलाई अभिनेत्री दीपिका पादुकोणले लगाउने पहिरन निक्कै आकर्षक

काठमाडौं । यसवर्षको मिस वर्ल्ड अमेरिकी राज्य पुएर्तो रिकोमा सुरु भएको छ । नेपालसहित संसारका दर्जनौं मुलुकका सुन्दरी विश्व सुन्दरी

आजको प्रमुख समाचार