फ्रान्समा गोलाबारीमा ज्यान गुमाएकाको शव जेरुशेलममा

८ चैत्र २०६८, बुधबार १३:१३ मा प्रकाशित

काठमाडौ, ८ चैत । फ्रान्सको टालुसमा एक यहुदी स्कुल बाहिर भएको गोलाबारीमा परी ज्यान गुमाएका ४ जनाको शव जेरुसलम लगिएको छ । ३ बच्चा सहित ४ जनाको शव अन्तिम संस्कारको लागि जेरुशलम लगिएको हो । इजरायली प्रहरीका अनुसार उनीहरुको अन्तिम संस्कारमा हजारौँ यहुदी समर्थको उपस्थीती हुने छ । फ्रान्समा अहिले गोलाबारीमा संलग्नको व्यापक खोजी भैरहेको बिबिसीले जनाएको छ । फेरी पनि गोलाबारी हुन सक्ने आशंकामा अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारीएको अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा