दुर्घटनामा एकको मृत्यु, एक घाईते

११ कार्तिक २०६९, शनिबार २०:५५ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ११ कात्तिक । पुर्व-पश्चिम राजमार्गअन्र्तगत रुपन्देहीको देवदह-९ घोडहमा भैंंसीले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको घटनास्थमै मृत्यु भएको छ भने अर्का एकजना घाईते भएका छन् । लु ७ प ७९० नं को मोटरसाईकललाई बाटो काट्दै गरेको भैसीले ठक्कर दिँदा दुर्घटना भएको हो ।

टाउकोको सीटिस्क्यान गर्न देवदह मेडिकलमा आएको र उपचारपछि घर फर्कंदै गरेकी नवलपरासी ९ जमुनिया गोपीगन्जकी ३१ बर्षिय अनुपा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनका श्रीमान घाईते भएका छन् । घाइृतेको देवदह मेडिकल कलेजमा उपचार भैरहेको छ । मृतकको सबलाई पोस्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पताल बुटबलमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।

बुटवल । रुपन्देहीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका–२२ का २७ वर्षीय सागर