खुसीको खबर “बेबो” का फ्यानहरुलाई ‘हलकट जवानी’ जस्तै ‘फेविकॉल…’

११ कार्तिक २०६९, शनिबार ०६:४८ मा प्रकाशित

आम दर्शकले करीनाको ‘हलकट जवानी’ त हेरेर मजा पनि लिए अर्को खुसीको खबर अब करिना कपूर “बेबो” नयाँ आइटम डान्स मार्फत आफ्ना फ्यानहरुलाई मोहित पार्ने तरखरमा छिन । दबंग २ को भर्खरै छायांकन सम्पन्न भएको छ र “बेबो” ले उक्त चलचित्रमा ‘हलकट जवानी’ जस्तै ‘फेविकॉल…’ कम्मर हल्लाउने छिन ।विवाह पछी बेबोको यो पहिलो छायांकन गरिएको चलचित्र हो । उता उनका पति सैफ अलि खान पनि आफ्नो चलचित्र ‘बुलेट राजा’ मा ब्यस्त रहेका छन् । “बेबो” र सैफ छिट्टै चलचित्रको छायांकन सकेर हनिमुन जाने तरखरमा छन् । विवाह पछी बेबोको ‘फेविकॉल…’ ले कत्तिको दर्शक नचाउछ हेर्न दबंग २ को प्रदर्शन कुर्नु पर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो

काठमाडौं । बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ

काठमाडौं । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा