भारतीय विदेश मंत्री एमएम कृष्णाले दिए पदबाट राजिनामा,मन्त्रि मण्डलमा ब्यापक फेर बदल हुदैं

११ कार्तिक २०६९, शनिबार ०५:५७ मा प्रकाशित

नयाँ दिल्ली, ११ कात्तिक । आइतबार भारतीय केन्द्रीय मन्त्रि मण्डल पुनर्गठन हुने चर्चा संगै विदेश मन्त्रि एम एम कृष्णाले शुक्रबार पद बाट राजिनामा दिएका छन् । यसै गरि अर्का प्रभावशालि मन्त्रि अंबिका सोनी पनि पुनर्गठित मन्त्रि मण्डलबाट बाहिरिने भएका छन् । स्रोतका अनुसार सोनीलाई पार्टीको संगठन विभागको जिम्मेवारी दिईने भएको छ भने विदेश मन्त्रि एम एम कृष्णाले राजिनामा दिनुको मुख्य कारण पुनर्गठित मन्त्रि मण्डलमा उनको नाम नरहनु भएको बताइएको छ । बताइए अनुसार कृष्णालाई कर्नाटक कांग्रेसको महत्वपूर्ण जिम्मेवारी सुम्पिने तयारी सत्तारुढ काँग्रेस पार्टीले तय गरेको छ । कृष्णाले यस अघि कर्नाटकको मुख्यमंत्री सम्हाली सक्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानहरूलाई स्थायी रूपमा बसोबास गर्नेगरी पुनः स्थापना कार्यक्रम

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

आजको प्रमुख समाचार