शुभकामना तथा टिका कार्यक्रम सम्पन्न

११ कार्तिक २०६९, शनिबार ००:५९ मा प्रकाशित

बिष्णु प्रशाई, पोर्तुगल । नेपालीहरुको महान पर्व बडा दसैंको अवसर पारेर एन आर एन को क्षेत्रीय समिति अल्गारले गरको शुभकामना तथा टिका कार्यक्रम सम्पन्न भएको छ। अल्गारमा रहेका नेपालीहरु बिच कार्यक्रम र संघका बरिष्ठ सल्लाहकार हितमान बुढाथोकी मगरको प्रमुख अतिथि र अध्यक्ष दिनेश शर्माको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मगरले हाम्रो परम्परा जोगाउन हामी आफै लाग्नु पर्छ हाम्रो देश कला संस्कृतिको धनी देश हो त्यसमा हामीले गर्व गर्नु पर्छ भन्ने मन्तब राख्नु भयको थियो साथै प्रमुख अतिथि मगरले आफुले टिका ग्रहण गरेर कार्यक्रममा उपस्तिथी भएका सबैलाई टिका लगाई दीनु भएको थियो। कार्यक्रममा उपस्तिथी सबैलाई स्वागत तथा शुभकामना मन्तव्य संघका उपाध्यक्ष बिष्णु पर्साइले गर्नु भएको थियो भने कार्यक्रम संचालन संघका सचिब ठाकुर गुरुङले गर्नु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार