बिहेको चस्को लाग्यो सुष्मिता सेनलाई

९ कार्तिक २०६९, बिहीबार २१:५३ मा प्रकाशित

अघिल्लो हप्ता सैफ करिनाले बिहे गरेको चर्चा सेलाउन नपाउदै मुम्बई महानगरिकाका अन्य हस्तीहरुलाई पनि बिहेको चस्को लागेको छ । आश्चर्य नमाने हुन्छ सजिद खान र जोन अब्राहीम मात्रै होइन पुर्व मिस युनिवर्स सुष्मिता सेन पनि अर्को बर्ष बिहे गर्ने तरखरमा जुटेकी छिन । सुष्मिताले आफैले मुख खोलेर भनिन म बिहेको तयारीमा जुटी सके। सुष्मिताको अनुसार उनि उनको पिताको इच्छा अनुसारनै बिहे गर्दै छिन । अब प्रश्न उठ्छ सुष्मिताको हुनेवाला पति को हुन् तपाइहरुले अनुमान गर्नु भयो होला उनको पुराना डेटिंग सहयात्री निर्देशक मुदस्सर अजिज वा रणदिप हुद्दा होइन ब्यापारी इम्तियाज खत्री दुलाहा हुन सक्छन । तर अझै एक बर्ष बाँकि रहेकोले थप डेटिंग र मस्ती पछी मात्रै मुख खोल्दा अनुकुल हुने ठानेकी छिन यी सुन्दरीले ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

काठमाडौं । बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा । बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान

काठमाडौं । डान्सिङ रियालिटी शो ‘सुपर डान्सर’को च्याप्टर ४ को उपाधि फ्लोरिना गोगोइले जितेकी छन् । उनले अन्तिम ५ मा

काठमाडौं । मिस युनिभर्स नेपाल-२०२१ को उपाधिका लागि टप १८ सेमिफाइनलिस्ट तय भएका छन् । ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना