दक्षिण कोरिया स्थित नेपाली दुतावासमा दशैं कार्यक्रम

९ कार्तिक २०६९, बिहीबार १९:५७ मा प्रकाशित

खेम कार्की, दक्षिण कोरिया, ९ कार्तिक । विजया दशमीको दिन दक्षिण कोरिया स्थित नेपाली दुतावासमा एक कार्यक्रम विच दशैंको टिका लगाउने कार्यक्रम सम्पन्न भएको छ । दक्षिण कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामाले उपस्थित नेपालीहरुलाई टिका लगाएर जमरा सिउरिदिदा आफूहरुले प्रवासमै भए पनि दशैं मनाउन पाएकोमा खुसी लागेको प्रतिकृया दिएका छन ।

राजदुतलामाबाट टिका ग्रहण गर्दै एन आर एन का महासचिव तेन्जी शेर्पाले दक्षिण कोरियामै रहेर पनि टिका लगाउन पाउदा खुसी लागेको बताए । यसैगरी एन आर एन का अध्यक्ष केपि सिटौंला, पूर्व अध्यक्ष विनोद कुवर, पूर्व आईसि सि सदस्य गंगा राई, नेपाल कोरिया व्यापार संघका अध्यक्ष मदन केसी लगायत नेपाली समुदायले टिका लगाएका थिए । कार्यक्रममा दिईएको सेलले दिपावलीको पनि सम्झना गराएको कार्यक्रममा सहभागिले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त