सवारी दुर्घटनामा दुई जनाको मृत्यु ३ घाईते

९ कार्तिक २०६९, बिहीबार १०:३० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही ९ कार्तिक । रुपन्देहीको मधवलीयामा गएराती भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तिन जना घाइते भएका छन् । बुटवलबाट भैरहवा तर्फ जादै गरेको बा ९ च ३२२२ नम्मरको कार गएराती एघार बजे मधवलीयामा दुर्घटना हुदा रुपन्देही हाटीबनगाई ४ का दिपेन्द्र थापा र मधवलीया २ का कार चालक रजक कसौधनको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ । दुर्घटनामा घाईते भएका दिलिप केसी राजु क्षत्री र कुमार पौडेलको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ । तिब्र गतिका कारण अनियन्त्रीत भएकाकारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो